हाँस्य क्षेत्रले गुमायो होचा कलाकार

चर्चित हाँस्य टेलिऋंखला ‘झ्याईकुटी झ्याँइ’ बाट दिपेन सरको रुपमा चिनिएका कलाकार दिपेन शाह संसारकै होचा व्यक्तिको रुपमा चिनिन्छन् । आफ्नो अशक्तपन भएपनि कलाकारिता मार्फत दर्शकहरुलाई हँसाउँदै आएका दिपेन बोनम्यारोको रोगका कारण पिडित थिए। उनी अहिलेपनि औषधि प्रयोग गरिरहेका छन्। चर्चित कलाकार,डान्सर तथा जादुगर महादेव त्रिपाठीको साथका कारण कलाकारितामा भित्रिएका उनी महादेवकै साथमा विभिन्न कार्यक्रमहरुमा पनि … Continue reading हाँस्य क्षेत्रले गुमायो होचा कलाकार